01-4785324 01-4461965

Testimonial: Sushma Gole - Ideal Co- Education

जिन्दगी भर क्यामब्रिज लाई बिर्सन सक्दिन!!!

सानै बाट नर्स बन्ने ठुलो सपना थियो । एस एल सी सकेपछी कहाँ जाने भनेर केही ज्ञान नै थिएन । त्र सबै पत्र -पत्रीका को बिज्ञापन पनि हेरे तर पनि विश्वाश लागेन अनी एक जाना छिमेकी नर्स दिदि सग सल्लाहा लिये उहाकै सल्लाहामा मैले क्यमब्रिज भर्ना भए । त्यहा दिदी ले भनेको जस्दै एक दम राम्रो शैक्षिक बातावरण पाए। त्याहा हुने दैनिक , साप्ताहिक तथा मासिक हुने परिक्षाले मलाई निपुण तथा आत्माबिस्वासी बनायो फल सोरुप मेरो सपना साकार भयो। म क्यामब्रिज तथा त्याहाका अनुभबी- दक्ष शिक्षक शिक्षिका लाई धन्यवाद दिन चाहन्छु ।

जिन्दगी भर क्यामब्रिज लाई बिर्सन सक्दिन।